×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बुटवल पावरले शुक्रबार बोलायो साधारण सभा, २८% लाभांश प्रस्ताव पेस गर्दै

एजिएम नोटिस :
कम्पनी : बुटवल पावर कम्पनी
इभेन्ट : साधारण सभा
हुने मिति : शुक्रबार (पुस २७ गते)
विवरण : 
बुटवल पावर कम्पनीको साधारण सभा शुक्रबार (पुस २७ गते) हुने भएको छ । बुटवल पावरले १०% बोनस सेयर र १८% नगद गरी कुल २८% लाभांश वितरण गर्न लागेको हो । साधारण सभा गर्नको लागि कम्पनीले पुस ६ गतेदेखि बुक क्लोज गरेको छ । पुस ५ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांश पाउनेछन् । 
एजिएम हुने स्थान र समय :
कार्की ब्यांकेट, बबरमहल काठमाडौंमा बिहान १० बजे 
कम्पनी प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ४४ करोड ५ लाख ३९ हजार २०० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : १० करोड ३८ लाख २६ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ४ रुपैयाँ ६८ पैसा
प्रतिसेयर नेटवर्थ : २९८ रुपैयाँ ११ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: