'दराज नेपाल'का सीएफओ मदन अर्यालको सक्सेस स्टोरी : 'पैसा नभएपछि गेटपालेको काम गरें' (भिडियो)


सिए मदन अर्याल
हाल अलीबाबा कम्पनीको दराज नेपालका चिफ फाइनान्स अफिसर । तर उनको वर्तमान जति सुन्दर छ, त्यति तीतो थियो उनको बिगत । कमजोर आर्थिक स्थितिले निकै दु:ख गरेर पढेका उनको कथा सिए कन्फेरेन्स २०७५का लागि छनोट भएको थियो । हेरौं उनको त्यहि कथा   
प्रकाशित मिति : Friday, January 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal