सेन्चुरी बैंकको १८ लाख ७० हजार २७४ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन, यी ठाउँबाट फारम भर्न सकिने


अक्सन नोटिस :
कम्पनी : सेन्चुरी बैंक
खुला भएको मिति : पुस १८ गते
कित्ता : १८ लाख ७० हजार २७४ कित्ता (संस्थापक समूहको १४ लाख ६१ हजार ९९ कित्ता र सर्वसाधारण समूहको ४ लाख ९ हजार १७५ कित्ता)
भर्न पाइने अन्तिम मिति : आज (पुस २५ गते)

अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई अधार मानेर बोलपत्र पेश गर्नुपर्ने । 
 न्यूनतम १०० कित्तादेखि १० अंकले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिने ।

फारम लिन र बुझाउन पाइने स्थान 
सिभिल क्यापिटल, सुन्धारा काठमडौं ।
सेन्चुरी बैंकका विराटनगर, धरान, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, बिर्तामोड र हेटौंडा शाखामा

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ६ करोड ३४ लाख ३५ हजार
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : २७ करोड ४० लाख २ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १३ रुपैयाँ ६४ पैसा
प्रतिसेयर नेटवर्थ : ११७ रुपैयाँ १५ पैसा । 
प्रकाशित : Wednesday, January 09, 2019

recent

Popular Posts