×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चैतारी लघुवित्तको सेयर कारोबार खुला, यस्तो छ कारोबार संकेत

काठमाडौं – चैतारी लघुवित्ती वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको छ । नेप्सेले चौतारीको सेयर कारोबारका लागि १११.८८ रुपैयाँदेखि ३३५.६५ रुपैयाँसम्म ओपन रेन्ज दिएको छ । यो लघुवित्तको पहिलो सेयर कारोबार सोही रेन्जभित्र रहेर हुनेछ । सेयर कारोबारका लागि यस लघुवित्तले ‘सीएचएलबीएस’ संकेत पाएको छ । 
चौतारी लघुवित्त बुधबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत मंसिर १९ देखि २३ गतेसम्म ६ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । आइपीओ बिक्रीपछि चौतारीको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: