×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चिलिमे हाइड्रोपावरको २०% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : चिलिमे हाइड्रोपावर कम्पनी
मूल्य समायोजन सेयर : २०% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५६२ रुपैयाँ ५०  पैसा
औसत आधार मूल्य : प्रति कित्ता ७३७ रुपैयाँ ७५ पैसा
विशेष साधारण सभा : पुस २७ गते 
विवरण :
चिलिमे हाइड्रोपावर कम्पनीको २०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ५६२ रुपैयाँ ५०  पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ७३७ रुपैयाँ ७५ पैसा छ ।
पेस गर्ने प्रस्तावहरु :
२०% बोनस सेयर र ५% नगद लाभांश दिने ।
अधिकृत तथा जारी पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने  ।
सर्वसाधारण सेयरधनीको समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने ।
एजिएम हुने स्थान र समय :
 त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा ; २६ करोड ७८ लाख ९८ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : २७ रुपैयाँ ३ पैसा 
प्रतिसेयर नेटवर्थ : २३२ रुपैयाँ २० पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: