×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चिलिमे हाइड्रोपावरको साधारण सभा आज, २५% लाभांशसहित के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस :
कम्पनी : चिलिमे हाइड्रोपावर कम्पनी
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २७ गते
विवरण : 
चिलिमे हाइड्रोपावर कम्पनीको साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा शुक्रबार बिहान ११ बजे सुरु भएको छ । 

पेस गर्ने प्रस्तावहरु :
२०% बोनस सेयर र ५% नगद लाभांश दिने ।
अधिकृत तथा जारी पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
सर्वसाधारण सेयरधनीको समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा ; २६ करोड ७८ लाख ९८ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : २७ रुपैयाँ ३ पैसा 
प्रतिसेयर नेटवर्थ : २३२ रुपैयाँ २० पैसा
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: