×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाष्ट रिमाइन्डर : चिलिमे हाइड्रोपावर कम्पनीको २५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर : 
कम्पनी : चिलिमे हाइड्रोपावर कम्पनी
लाभांश : २५% (२०% बोनस सेयर र ५% नगद लाभांश)
बुक क्लोज : पुस १९ गते, बिहिबार 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस १८, बुधबार)
विशेष साधारण सभा : पुस २७ गते 
विवरण :
चिलिमे हाइड्रोपावर कम्पनीको २५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज पुस १९ गतेदेखि हुने भएको छ ।
साधारण सभाका प्रस्ताव :
२०% बोनस सेयर र ५% नगद लाभांश दिने,
अधिकृत तथा जारी पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी :  ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : २६ करोड ७८ लाख ९८ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २७ रुपैयाँ ३ पैसा
प्रतिसेयर नेटवर्थ :  २३२ रुपैयाँ २० पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: