×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिटिजन लाइफ र जनता बैंकबीच सम्झौता, बैंकका ग्राहकलले सबै शाखाबाट जीवन बीमा सेवा प्राप्त गर्न सक्ने

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र जनता बैंक बीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री ले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकका देश भरी रहेका सबै शाखा कार्यालयहरुबाट छिटो, छरितो तथा सहज रुपमा जिवन बीमा गर्न सक्नेछन् । साथै शाखाहरु बाटै बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: