सिटी एक्सप्रेस फाइनान्सको ७ लाख ३६ हजार ८७ कित्ता सेयर लिलामीमा, माघ ६ गतेसम्म पाइन्छ भर्न

अक्सन नोटिस :
कम्पनी : सिटी एक्सप्रेस फाइनान्स
खुला भएको मिति : आज (पुस २९ गते, आइतबार)
कित्ता : ७ लाख ३६ हजार ८७ कित्ता (संस्थापक समूहको २ लाख ५७ हजार ६३१ कित्ता र सर्वसाधरणको ४ लाख ७८ हजार ४५६ कित्ता)
भर्न पाइने अन्तिम मिति : माघ ६ गते

फारम लिन र बुझाउन पाइने स्थान :
काठमाडौं क्यापिटल मार्केट, कमलादी काठमाडौं ।
सिटी एक्सप्रेसको मुख्य कार्यालय दरबारमार्ग घण्टाघर, काठमाडौंबाट
बैंक अफ काठमान्डूको विराटनगर, जनकपुर, हेटौडा, पोखरा, बुटवल वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत, नारायणगढ र धनगढी शाखा कार्यालयबाट 

अन्य विवरण :
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने ।
बैंकले गत भदौमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३१ करोड ७५ लाख ९६ हजार रुपैयाँ
लिलामीपछि चुक्ता पुँजी :५३ करोड २ लाख २५ हजार रुपैयाँ पुग्ने
प्रकाशित मिति : Sunday, January 13, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal