×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डिप्रोक्स लघुवित्तको साधारण सभा आज, २०% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस
कम्पनी : डिप्रोक्स लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति :  आज (शुक्रबार, माघ ११ गते)
विवरण : 
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा बिहान ११ बजे सुरु हुने भएको छ । कम्पनीले सभाका लागि पुस २६ गतेदेखि बुक क्लोज गरेको छ । 
पेस गर्ने प्रस्तावहरु :
१०% नगद र १०% बोनस सेयर दिने ।
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनसहित सोही अवधिसम्मको वासलात, नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७० करोड ३१ लाख ४०१ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुग्ने
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: