डिप्रोक्स लघुवित्तको साधारण सभा शुक्रबार हुँदै, २०% लाभांश प्रस्ताव पेस गरिने


एजिएम नोटिस
कम्पनी : डिप्रोक्स लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति :  माघ ११ गते

विवरण : 
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा माघ ११ गते(शुक्रबार) हुने भएको छ । सभाका लागि कम्पनीले पुस २६ गतेदेखि साधारण सभा बुक क्लोज गर्नेछ । 

पेस गर्ने प्रस्तावहरु :
१०% नगद र १०% बोनस सेयर दिने ।
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनसहित सोही अवधिसम्मको वासलात, नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने।

एजिएम हुने स्थान र समय :
भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७० करोड ३१ लाख ४०१ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुग्ने
प्रकाशित : Thursday, January 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal