×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्तको साधारण सभा शुक्रबार हुँदै, २०% लाभांश प्रस्ताव पेस गरिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

डिप्रोक्स लघुवित्तको साधारण सभा शुक्रबार हुँदै, २०% लाभांश प्रस्ताव पेस गरिने

एजिएम नोटिस
कम्पनी : डिप्रोक्स लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति :  माघ ११ गते
विवरण : 
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा माघ ११ गते(शुक्रबार) हुने भएको छ । सभाका लागि कम्पनीले पुस २६ गतेदेखि साधारण सभा बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
१०% नगद र १०% बोनस सेयर दिने ।
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनसहित सोही अवधिसम्मको वासलात, नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने।
एजिएम हुने स्थान र समय :
भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७० करोड ३१ लाख ४०१ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: