×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

डिप्रोक्स लघुवित्तले २०% लाभांश पारित गर्न माघ ११ मा बोलायो एजीएम, कहिले हुँदैछ बुक क्लोज ?

एजिएम नोटिस :
कम्पनी : डिप्रोक्स लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : माघ ११ गते
विवरण : 
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा माघ ११ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस २६ देखि माघ ११ गतेसम्म बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
१०% बोनस सेयर र १०% नगद लाभांश दिने ।
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन सहित सोही अवधि सम्मको वासलात, नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
एजिएम हुने स्थान र समय :
भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७० करोड ३१ लाख ४०१ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ८ करोड ३४ लाख ५६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ४७ रुपैयाँ ४८ पैसा
प्रतिसेयर नेटवर्थ : २०४ रुपैयाँ ६ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: