×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डिप्रोक्स लघुवित्तको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ साधारण सभा ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : डिप्रोक्स लघुवित्त वित्तीय संस्था
लाभांश : २०% (१०% बोनस र १०% नगद )
बुक क्लोज : बिहीबार (पुस २६ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बुधबार, पुस २५ गते)
विशेष साधारण सभा : माघ ११ गते 
विवरण :
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज (पुस २६ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।

साधारण सभाका प्रस्ताव : 
१०% बोनस र १०% नगद लाभांश दिने,
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनसहित सोही अवधिसम्मको वासलात, नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७० करोड ३१ लाख ४०१ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: