०.४० अंकले घट्यो बजार, कारोबार १९ करोड २० लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ०.४० अंकले घटेर ११६०.५९  विन्दुमा आइपुगेको छ । कुल १९ करोड २० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सिआइटिले गरेको छ भने त्यसपछि क्रमश: अपर र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



प्रकाशित मिति : Wednesday, January 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal