×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा १८.०७% वृद्धि, प्रति सेयर आम्दानी कति ?

काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार उक्त संस्थाले खुद नाफा ५ करोड ६३ लाख १६ हजार रुपैयाँ छ । यो नाफा गत वर्षको यही अवधीको तुलनामा १८.०७% धरै हो। 
संस्थाको खुद ब्याज आम्दानी १३.२८% ले वृद्धि गरेर ९ करोड १२ लाख २० हजार रुपैयाँ कमाउन सफल भएको छ भने सञ्चालक नाफा १८.०६% बढोत्तरी गरेर ८ करोड ८४ लाख ९६ हजार रुपैयाँ पुर्याएको छ । 
यता चुक्ता पुँजी ६८ करोड ४३ लाख ९४ हजार रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १५ करोड ३० लाख १२ हजार रुपैयाँ पुगेको छ । संस्थाले सम्भावित जोखिमका लागि ५४ लाख ९२ हजार रुपैयाँ छुट्याएको छ भने प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ भने १२२ रुपैयाँ ३६ पैसा रहेको छ । ।
हेरौं नाडेप लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण जस्ताको त्यस्तै :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: