×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा विकास बैंकद्धारा लाजिम्पाटमा वैदेशिक मुद्राको कारोबार


काठमाडौँ – गरिमा विकास बैंकले बैदेशिक मुद्राको कारोबार सुरु गरेको छ । बैंकका अध्यक्ष चन्द्रकान्त बरालले बैंकको शाखा कार्यालय लाजिम्पाटबाट उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

यस सुविधा अन्र्तगत बैंकका ग्राहकहरुले परिवत्र्य विदेशी मुद्राहरु खरिद, बिक्री र पासपोर्ट बापतको सटही सुविधा प्राप्त गर्न सक्नेछन् ।

हाल बैंकले मुलुकभर ६६ शाखा कार्यलय र १५ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आर्थिक बर्ष २०७५/७६ को दोश्रो त्रैमासको अन्त्यसम्ममा २६ अर्ब ९८ करोड निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड कर्जा लगानी गरेको छ । साथै बैंकले गतबर्षको तुलनामा नाफामा ५४.८१ प्रतिशतले बृद्धि गरी ४३ करोड ९३ लाख सञ्चालन मूनाफा आर्जन गर्न सफल भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: