×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनरल इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सकिने

काठमाडौँ – जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड बीच सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।
इन्स्योरेन्स कम्पनी तथा डेभलपमेन्ट बैङ्क बीच आईतबारका दिन आयोजित एक कार्यक्रम बीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: