घलेम्दीको आइपीओ बाँडफाँट, ४३ हजार ९९३ जनाले पाए ३० कित्ता सेयर, अर्थ सरोकारमा हेर्नुहोस् नतिजा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- घलेम्दी हाइड्रो लिमिटेडको आइपीओ मंगलबारे बाँडफाँट भएको छ । आवेदन दिएका ५४ हजार ६९२ जना आवेदकलाई बाँडफाँट गरिएको बताइएको छ । जसमा १० हजार ६९९ जनाले २० कित्ता र ४३ हजार ९९३ जना अवेदकले ३० कित्ताका दरले सेयर पाएका छन् । 

प्रकाशित मिति : Tuesday, January 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal