Breaking : बोर्ड बैठकमै अध्यक्षले झपारेपछि ग्लोबल आइएमइ बैंकका सिइओले दिए राजीनामा

काठमाडौँ - अध्यक्षले राजिनामा मागेपछि ग्लोबल आइएमइका सिइओले बैंक छोडेका छन् । बैंकका श्रोतका अनुसार बैंकले उल्लेखीय प्रगति नगरेको भन्दै सीइओ जनक शर्मा पौडेललाई अध्यक्षले बैठकमै झपारेपछि उनले राजिनामा दिएका हुन् । 

यता यस बिषयमा बैंकका सूचना अधिकारी सुरेन्द्र राज रेग्मीले  भने यसबारे आफुलााई थाहा नभएको बताएका छन् । `म अर्को भवनमा छु मलाई यसबारे जानकारी छैन ।´अर्थ सरोकारसंग उनले भने । 
प्रकाशित : Monday, January 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal