ग्लोबल आइएमईका सिइओ पौडेलको नमिठो विदाइ, महेश शर्मा ढकाललाई कामु सिइओको जिम्मेवारी !

काठमाडौं - ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृतबाट जनक शर्मा पौडेल बैंकबाट बिदा भएका छन्। आफु मातहतका कर्मचारीलाई बिदाइको मेल लेख्दै उनले बैैंक छोडेपछि बैंकले कामु प्रमुख कार्यकारी अधिकृतमा महेेश  ढकाललाई नियुक्त गरेको छ।  

सन्चालकको प्रेसर धान्न नसकेपछि मेगा छाडेर ग्लोबल आइएमइ बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका ढकाल अर्को सिइओ नभेटीएसम्मका लागि बैंकको कामु सिइओ बनेका हुन् । ढकाल चार्टर्ड एकाउन्टेन्टसमेत हुन् । 
प्रकाशित मिति : Wednesday, January 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal