×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई बैंकले पायो १५ लाख कित्ता ऋणपत्र बिक्री गर्ने अनुमति

काठमाडौं – ग्लोबल आइएमई बैंकले १५ लाख कित्ता ऋणपत्र बिक्रि गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित मुल्यको १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बैंकले उक्त ऋणपत्रमा १०% ब्याज दिनेछ । 
कुल १५ लाखमध्ये ६ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री हुनेछ भने बाँकी ९ लाख कित्ता भने अन्य व्यक्तिगत कम्पनीहरुलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ । यसको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: