×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुडविल फाइनान्सले ५.२६३% नगद लाभांश पारित गर्न फागुन १० मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

एजिएम नोटिस :
कम्पनी : गुडविल फाइनान्स
इभेन्ट : साधारण सभा
हुने मिति : फागुन १० गते
विवरण : 
गुडविल फाइनान्सको वार्षिक साधारण सभा  फागुन १० गते हुने भएको छ । गुडविलले माघ २७ गतेदेखि बुक क्लोज गर्ने भएको छ। 
पेस गर्ने प्रस्तावहरु :
५.२६३% नगद लाभांश दिने  ।
आव २०७४५/७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने,आव ७५/७६ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।
एजिएम हुने स्थान र समय :
गुडविल कम्प्लेक्स, हात्तीसार काठमाडौंमा बिहान ११ बजे
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: