ग्रामीण विकास लघुवित्तले माघ १२ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : ग्रामीण विकास लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : माघ १२ गते

विवरण : 
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभा माघ १२ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस २६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरिरहेको छ ।

पेस गर्ने प्रस्तावहरु :
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।
स्वतन्त्र सञ्चालक नियुक्त गर्ने र सर्बसाधारण समूहमा रिक्त रहेको १ जना सञ्चालकको निर्वाचन गर्ने।

एजिएम हुने स्थान र समय :
द दरबार लन प्रालि तिलोत्तमा ३, योगीकुटी रुपन्देहीमा बिहान ११ः३० बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६५ करोड ५० लाख रुपैयाँ
प्रकाशित मिति : Monday, January 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal