×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइएमई जनरल इन्सुरेन्सको ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री खुल्ला, फारम भर्न कहाँ जाने ?

राइट सेयर :
कम्पनी : आइएमई जनरल इन्सुरेन्स
हकप्रद सेयर : ८०%
खुल्ला भएको दिन : आज (पुस १७ गते, मंगलबार)
अन्तिम दिन : माघ २१ गते
विवरण : 
आइएमई जनरल इन्सुरेन्सको ८०% हकप्रद आजदेखि खुल्ला भएको छ । कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । मंसिर ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् ।
आवेदन दिन सकिने साखाहरु :
ग्लोबल आइएमई क्यापिटल नाचघर, काठमाडौं
ग्लोबल आइएमई बैंकको उपत्यकाभित्र नक्साल, गोंगबु, कलंकी, कोटेश्वर, जावलाखेल, न्यूरोड, सल्लाघारी, बौद्ध र टेकु शाखाबाट
विराटनगर, बुटवल, वीरगञ्ज, पोखरा, बनेपा, नारायण्गढ, नेपालगञ्ज, जनकपुर, दोलखा, सोलुखुम्बु, ओखलढुंगा, भैरहवा, घोराी, हेटौंडा, धनगढी र विर्तामोड शाखाबाट
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्वामा सहभागी सम्पूर्ण बैंक तथा वित्तिय संस्था 
कम्पनी प्रोफाइल 
चुक्ता पूँजी : ४२ करोड
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ९७ करोड २० लाख रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : २ करोड ६१ लाख ३० हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : १९ रुपैयाँ ३६ पैसा 
प्रतिसेयर नेटवर्थ : १५९ रुपैयाँ ३३ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: