×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता बैंकको सीएसआर, मोरङको मुसहर बस्तिमा कम्बल वितरण

काठमाडौँ – जनता बैंक नेपाल लिमिटेडको सहयोगमा बिराटनगर महानगरपालिका वडा नं. १९, बैजनाथपुरको मुसहर बस्तिका १५० परिवारलाई कम्बल र खाद्य पदार्थ वितरण गरेको छ । निजामती कर्मचारी श्रीमती संघको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । 
बैंकको प्रतिनिधि, निजामती कर्मचारी श्रीमती संघको पदाधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङको प्रतिनिधि र बिराटनगर महानगरपालिका वडा नं. १९ का वडा अध्यक्षको उपस्थितिमा उक्त सामाग्रीहरु वितरण गरिएको थियो । विपन्न बर्गका मुसहर समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रका बस्तिको १५० परिबारको लागि जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कम्बल उपलब्ध गराएको थियो । निजामती कर्मचारी श्रीमती संघलाई उक्त बस्तिका परिवारको विवरण मोरङ जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: