×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता बैंकको साधारण सभा सुरु, ८.५% नगद लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : जनता बैंक 
इभेन्ट : साधारण सभा 
मिति : आइतबार, पुस २९ गते 
विवरण :
जनता बैंकको वार्षिक साधारण सभा अनुपम फुडल्यान्ड एन्ड ब्यांकेट, बत्तिसपुतली काठमाडौंमा ११ बजेबाट सुरु भएको छ। 
साधारण सभाका प्रस्ताव : 
८.५% नगद लाभांश दिने ।
सेयर ब्रोकरको काम गर्ने योजना अघि सार्ने ।
आफैं वा सहायक कम्पनी खोलेर ब्रोकर सेवा उपलब्ध गराउन प्रबन्धपत्र संशोधन गर्ने ।
बैंक तथा वित्तीय संस्थासँग गाभ्ने–गाभिने (मर्जर वा प्राप्ति) विषयमा काम गर्नका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने ।
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पनि पेश हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ 
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ३२ करोड १९ लाख ५४ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : १६ रुपैयाँ १० पैसा
प्रतिसेयर नेटवर्थ : ११२९ रुपैयाँ ३२ पैसा।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: