×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जागिरको सुबर्ण अवसर, जनउत्थान लघुवित्त वित्तीय संस्थाले माग्यो विभिन्न पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ – जनउत्थान लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले बुधबार एक सार्बजनिक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ अधिकृतका लागि एक जना, अधिकृतका लागि केही, शाखा प्रमुखका लागि केही र कनिष्ठ प्रशिक्षार्थि साहायका लागि केही संख्याका लागि कर्मचारीको माग गरेको हो । 
संस्थाले खोलिएका शाखा कार्यलयका साथै नयाँ शाखाका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: