×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार खुला, यस्तो छ कारोबार संकेत

काठमाडौं : जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर नेप्सेमा कारोबारका लागि खुला भएको छ । नेप्सेले  जोशीको पहिलो कारोबारका लागि ओपन रेन्ज तोकिदिएको छ । जोशीको सेयर कारोबार प्रतिकित्ता ९३ रुपैयाँ ६७ पैसादेखि २८१ रुपैयाँ १ पैसासम्म रेन्ज तोकिदिएको हो । जोशीको सुरुवाती सेयर कारोबार सोही रोन्जभित्र रहेर हुनेछ । यस्तै, जोशीको सेयर कारोबारका लागि ‘जेओएसएजआई’ संकेत तोकिएको छ ।
कम्पनीले आइतबार ३७ लाख १४ हजार कित्ता सेयर नेप्सेमा सूचीकरण गराएको थियो । जोशीले मंसिर १६ देखि १९ गतेसम्म निष्कासन गरेको १६ लाख ९० हजार ४७० कित्ता आइपीओसहित उक्त सेयर सूचीकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: