कालिका लघुवित्तले माघ १९ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु


एजिएम नोटिस :
कम्पनी : कालिका लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : माघ १९ गते

विवरण : 
कालिका लघुवित्त वित्तीय संस्थाको साधारण सभा माघ १९ गते हुने भएको छ । सभाका लागि कम्पनीले  पुस २९ गतेदेखि बुक क्लोज गरेको छ । 

पेस गर्ने प्रस्तावहरु :
८% बोनस सेयर र ०.४२% नगद लाभांश दिने ।
७५% हकप्रद सेयर जारी गर्ने।

एजिएम हुने स्थान र समय :
होटल भेनस, भकुण्डे स्याङजामा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १० करोड रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : १० करोड ८० लाख रुपैयाँ पुग्ने
प्रकाशित मिति : Thursday, January 17, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal