×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा विकास बैंकको नयाँ शाखा मोरङको उर्लाबारीमा, कुल शाखा ६४ पुग्यो

काठमाडौँ – कामना सेवा विकास बैंकले प्रदेश नं १ को मोरङ जिल्ला, उर्लाबारी नगरपालिका वडा नं ०७ मा नयाँ शाखा विस्तार गरेको छ । बैंकका सञ्चालक  बलराम बराल तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा कारोबार शुभारम्भ गरे ।
कार्यक्रममा कामु. प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नम्बर १ को लागि पहिलोे भएको र बैंकले प्रदेश नं १, २ र ५ का विभिन्न शहर तथा ग्रामिण इलाकामा २० वटा तथा काठमाडौं उपत्यकामा ३ वटा गरि कुल २३ वटा शाखाको निर्माण काय भैइरहेको बताए ।
हाल बैंकले ६४ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: