×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडौँ – कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङ प्रा. लीबीच सवारी कर्जा लगानी सम्बिन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सिप्रदी ट्रेडिङको तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्ष्ँर गरे ।
सम्झौता अनुसार सिप्रदी ट्रेडिङ प्रा.लिमार्फत सिफारिस भइआएका ग्राहकहरूले टाटाका विभिन्न प्रकारका सवारी साधनहरु विकास बैंकका ६३ वटै शाखाहरुबाट सहज र छिटो छरितो रुपमा सवारीे कर्जा सुविधा लिन सक्नेछन् ।
हाल बैंकले ६३ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: