×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कर्णाली डेभलपमेन्ट बैंकले माघ १६ गते बोलायो साधारणसभा, यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु

एजिएम नोटिस : 
कम्पनी : कर्णाली डेभलपमेन्ट बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : माघ १६ गते
विवरण : 
कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा माघ १६ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस २७ गतेदेखि साधारण सभाको दिन सम्म बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
नियमावली बमोजिम संस्थापक समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने
एजिएम हुने स्थान र समय :
होटल कल्पतरु, नेपालगञ्जमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: