×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२५% बोनसमा मूल्य समायोजनपछि साना किसान विकास लघुवित्तको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : साना किसान विकास लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : २५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ८६५ रुपैयाँ ६० पैसा
औसत आधार मूल्य : प्रति कित्ता ९९८ रुपैयाँ ८० पैसा

विशेष साधारण सभा : माघ १८ गते

विवरण :
साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ८६५ रुपैयाँ ६० पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ९९८ रुपैयाँ ८० पैसा छ ।

पेस गरिने प्रस्तावहरु :

२५% बोनस र १.३१७% नगद लाभांश दिने 
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरुमा छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने 

एजिएम हुने स्थान र समय :
कृषि विकास बैंक, केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६२ करोड ८८ लाख २७ हजार ९२९ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ७८ करोड ६० लाख ३४ हजार ९११ रुपैयाँ पुग्ने
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: