×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंकका सबै शाखा तथा एजेन्ट मार्फत स्मल वल्र्ड सर्भिसको रेमिट्यान्स सेवा लिन सकिने

काठमाडौं – कुमारी बैंक लिमिटेड र स्मल वल्र्ड सर्भिस ग्रुप युकेबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । 
उक्त सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र स्मल वल्र्ड सर्भिस ग्रुपका निकोल्स जोन स्टेवार्ट डेबीच रेमिट्यान्स सेवा बिस्तार गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो ।
सो सम्झौता पछि विश्वभर रहेका स्मल वल्र्ड सर्भिसका (काउन्टर र अनलाइन रेमिट्यान्स सर्भिस) मार्फत सजिलै नेपालमा पैसा पठाउन सकिनेछ। कुमारी बैंकका सबै शाखाहरु तथा एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: