नेप्सेमा २ कम्पनीको ४० लाख ९९ हजार ३२७.६२ कित्ता सेयर सुचिकृत, कुन कम्पनीको कति ?

काठमाडौं - नेपाल स्टक एक्सचेन्जमा २ वटा कम्पनीको सेयर सुचिकृत भएको छ । नागरिक लगानी कोष  र महालक्ष्मी विकास बैंकको कुल ४० लाख ९९ हजार ३२७.६२ कित्ता सेयर सुचिकृत भएको हो ।

नेप्सेमा सबै भन्दा बढी सेयर महालक्ष्मी विकास बैंकको २१ लाख ७ हजार ३७.९६ कित्ता र त्यस पछि नागरिक लगानी कोषको १९ लाख ९२ हजार २८९.६६ कित्ता सेयर बोनसमा सुचिकृत भएका छन्। 

प्रकाशित मिति : Monday, January 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal