×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुम्बिनीको ३ लाख ४४ हजार ९४६ कित्ता सेयर लिलामी भर्ने म्याद अव ३ दिन बाकी, सर्बसाधारणले पनि भर्न पाउने

अक्सन नोटिस :
कम्पनी : लुम्बिनी विकास बैंक
खुला भएको मिति : पुस १० गते 
कित्ता : ३ लाख ४४ हजार ९४६ कित्ता  संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : पुस २५ गते
भर्न पाइने न्यूनतम कित्ता : १००
फारम लिन र बुझाउन पाइने स्थान :
भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौं ।
अन्य विवरण : 
बैंकले गत माघमा १०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
यसअघि पनि संस्थापक सेयर लिलामी ल्याइएकोमा त्यसबेला नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको । 
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब १७ करोड ३२ लाख २३ हजार रुपैयाँ 
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ८ करोड ११ लाख १७ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ९३ पैसा
प्रतिसेयर नेटवर्थ : १५६ रुपैयाँ ४६ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: