×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

५.७८ अंकले घट्यो बजार, कारोबार ३७ करोड २९ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ५.७८ अंकले घटेर ११७५.०५ विन्दुमा आइपुगेको छ । कुल ३७ करोड २९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र बिओकेएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: