५.७८ अंकले घट्यो बजार, कारोबार ३७ करोड २९ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ५.७८ अंकले घटेर ११७५.०५ विन्दुमा आइपुगेको छ । कुल ३७ करोड २९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र बिओकेएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Sunday, January 13, 2019

recent

Popular Posts