७.५७ अंकले घट्यो बजार, कारोबार ५३ करोड ३ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबार चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ७.५७ अंकले घटेर ११८७.९७ विन्दुमा आइपुगेको छ । कुल ५३ करोड ३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: सीआइटि र एमबिएलपीओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Wednesday, January 16, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal