×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘टुच्च’ बढ्यो बजार : २.७९ ले बढेको बजार ११६४.८९ विन्दुमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार २.७९ अंकले बढेर ११६४.८९ विन्दुमा आइपुगेको छ । कुल २२ करोड ४३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: अपर र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: