मेरो माइक्रोफाइनान्सले पायो १००% हकप्रद सेयर बिक्रि गर्ने अनुमति, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल !


काठमाडौं - मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको १००% हकप्रद सेयर आउने भएको छ। संस्थाले १००% हकप्रद सेयर बिक्रि गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। धितोपत्र बोर्डले संस्थालाई १ः१ अनुपातमा हकप्रद बिक्री गर्न अनुमति प्रदान गरेको हो । यस हकप्रदको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

हाल संस्थाको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर बिक्री गरिसकेपछि संस्थाको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।
प्रकाशित : Monday, January 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal