×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मेरो माइक्रोफाइनान्सको १००% हकप्रद सेयर आउँदै, कहिलेसम्म बन्ने सेयरधनी ?

रिमाइन्डर :
कम्पनी :मेरो माइक्रोफाइनान्स वित्तीय संस्था
हकप्रद : १००%
बुक क्लोज मिति : बिहिबार, माघ २४ गते
सुरक्षित गर्ने अन्तिम दिन : बुधबार, माघ २३ गते
विवरण :
मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले १००% हकप्रद सेयर निष्कासनका लागि माघ २४ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, माघ २३ गतेसम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन सक्नेछन् । मेरोले ३२ लाख ८९ हजार कित्ता (१००%) हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यो हकप्रदको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
कम्पनी प्रोफाइल :
 चुक्ता पुँजी : ३२ करोड ८९ लाख रुपैयाँ 
हकप्रद  बिक्रीपछि चुक्ता पुँजी : ६५ करोड ७८ लाख रुपैयाँ
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : करोड १८ लाख ५८ हजार रुपैयाँ]
प्रतिसेयर आम्दानी : ३७ रुपैयाँ ६२ पैसा 
प्रतिसेयर नेटवर्थ : १४२ रुपैयाँ १५ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: