मिसन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा हुमाकान्त पन्थी नियुक्त

काठमाडौँ - मिसन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा हुमाकान्त पन्थीलाई नियुक्त गरेको छ।  मिसनको बुधबार बिहान बसेको सञ्चालक समितिको ३०९ औँ बैठकमा रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा ४ वर्षको लागि पन्थीलाई नियुक्त गरेको हो र साथमा पन्थीले पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका छन्। 

प्रकाशित मिति : Wednesday, January 16, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal