मिथिला लघुवित्तको ५०% हकप्रदमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?


प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : ५०% हकप्रद
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ६४३ रुपैयाँ ३३ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ८९७ रुपैयाँ ६७ पैसा

विशेष साधारण सभा : असोज २० गते 


विवरण :

स्वरोजगार लघुवित्त विकास बैंकको ५०% हकप्रदमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ६४३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ८९७ रुपैयाँ ६७ पैसा छ ।

मिथिलाले २ः१ अनुपातमा ३ लाख २९ हजार ८९० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाइसकेको छ । यसमा काठमाडौं क्यापिटल मार्केट्स बिक्री प्रबन्धक रहेको छ ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६ करोड ५९ लाख ७७ हजार ९४० रुपैयाँ 
प्रकाशित मिति : Tuesday, January 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal