नेपाल बंगलादेश बैंकको साधारण सभा पनि आज, सभामा के-के प्रस्ताव पेस गर्दै ?


एजिएम नोटिस :
कम्पनी : नेपाल बंगलादेश बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : आज (पुस २६ गते, बिहिबार)

विवरण : 
नेपाल बंगलादेश बैंकको साधारण सभा आज (पुस २६ गते) राष्ट्रिय सभा गृहमा बिहान १० बजे सुरु भए रहेको छ । बैंकले १०.५३% नगद लाभांश पारित गर्ने प्रस्ताव पेश गर्दैछ । बंगलादेश बैंकले गत आर्थिक वर्षको कमाईबाट १०.५३% नगद लाभांश दिन लागेको हो । नगद लाभांश वितरणमा बैंकले ८५ करोड १३ लाख ९९ हजार ९१९ रुपैयाँ खर्च गर्नेछ ।

पेस गर्ने प्रस्तावहरु :
१०.५३% नगद लाभांश  दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुने।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
प्रबन्धपत्र संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ३० करोड १९ लाख १४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ९३ पैसा
प्रतिसेयर नेटवर्थ : १४६ रुपैयाँ।
प्रकाशित मिति : Thursday, January 10, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal