×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बंगलादेश बैंकको साधारण सभा पुस २६ मा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : नेपाल बंगलादेश बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २६ गते
विवरण : 
नेपाल बंगलादेश बैंकको साधारण सभा पुस २६ गते हुने भएको छ । बैंकले १०.५३% नगद लाभांश पारित गर्ने प्रस्ताव पेश गर्दैछ । बंगलादेश बैंकले गत आर्थिक वर्षको कमाईबाट १०.५३% नगद लाभांश दिन लागेको हो । नगद लाभांश वितरणमा बैंकले ८५ करोड १३ लाख ९९ हजार ९१९ रुपैयाँ खर्च गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
१०.५३% नगद लाभांश  दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुने।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
प्रबन्धपत्र संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने
एजिएम हुने स्थान र समय :
राष्ट्रिय सभा गृहमा बिहान १० बजे सुरु
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ३० करोड १९ लाख १४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ९३ पैसा
प्रतिसेयर नेटवर्थ : १४६ रुपैयाँ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: