एनसीसी बैंकको ७९ लाख १० हजार ९९३ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन, कहाँ जाने भर्न ?


अक्सन नोटिस :
कम्पनी : एनसीसी बैंक 
खुला भएको मिति :  बुधबार,पुस ११ गते
कित्ता : ७९ लाख १० हजार ९९३ कित्ता (संस्थापक समूहको ६५ लाख १६ हजार ७९५ कित्ता र सर्वसाधारण समूहको १३ लाख ९४ हजार १९८ कित्ता)
भर्न पाइने अन्तिम मिति :  आज (पुस २० गते, शुक्रबार)

फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं ।
एनसीसी बैंकको विराटनगर, पोखरा, बुटवल वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत, नारायणगढ, बनेपा, धनगढी र मुख्य शाखा कार्यालय बागबजार काठमाडौंबाट

अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने । 
बैंकले गत भदौमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ अर्ब ६८ करोड ५९ लाख २ हजार रुपैयाँ
लिलामी बिक्रीपछि चुक्ता पुँजी : ७ अर्ब २ करोड रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ४६ करोड ९१ लाख ३७ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ४० रुपैयाँ ५ पैसा 
प्रतिसेयर नेटवर्थ : २०५ रुपैयाँ ४ पैसा।
प्रकाशित मिति : Friday, January 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal