एनएमबि बैंकको साधारण सभा पुस २६ मा, ३०% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु


एजिएम नोटिस :
कम्पनी : एनएमबि बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : बिहिबार, पुस २६ गते 

विवरण : 
एनएमबि बैंकको साधारण सभा  पुस २६ गते आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे  हुने भएको छ ।

पेस गर्ने प्रस्तावहरु :
१०% बोनस सेयर र २०% नगद लाभांश दिने ।
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने ।
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २६ रुपैयाँ ६४ पैसा
प्रतिसेयर नेटवर्थ : १९९ रुपैयाँ ७५ पैसा ।
प्रकाशित मिति : Wednesday, January 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal