×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनएमबि बैंकको साधारण सभा पुस २६ मा, ३०% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : एनएमबि बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : बिहिबार, पुस २६ गते 
विवरण : 
एनएमबि बैंकको साधारण सभा  पुस २६ गते आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे  हुने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
१०% बोनस सेयर र २०% नगद लाभांश दिने ।
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने ।
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २६ रुपैयाँ ६४ पैसा
प्रतिसेयर नेटवर्थ : १९९ रुपैयाँ ७५ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: