×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नाडेप लघुवित्तको १००% हकप्रद सेयर बाँडफाँट, ६१ हजार २३६ कित्तामा परेन आवेदन

काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर बाँडफाँट भएको छ । कम्पनीले १६ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १५ लाख ३८ हजार ७६४ कित्ताका लागि मात्र आवेदन परेको छ भने बाकी रहेको ६१ हजार २३६ कित्ता हकप्रद बिक्री हुन सकेन । 
नाडेपले मंसिर २३ गतेदेखि पुस २९ गतेसम्म १६ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर लिलामी प्रक्रिया मार्फत बिक्रि गरिने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: