नाडेप लघुवित्तको १००% हकप्रद सेयर बाँडफाँट, ६१ हजार २३६ कित्तामा परेन आवेदन

काठमाडौं - नाडेप लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर बाँडफाँट भएको छ । कम्पनीले १६ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १५ लाख ३८ हजार ७६४ कित्ताका लागि मात्र आवेदन परेको छ भने बाकी रहेको ६१ हजार २३६ कित्ता हकप्रद बिक्री हुन सकेन । 

नाडेपले मंसिर २३ गतेदेखि पुस २९ गतेसम्म १६ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर लिलामी प्रक्रिया मार्फत बिक्रि गरिने छ ।
प्रकाशित मिति : Wednesday, January 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal