नाडेप लघुवित्तको १००% हकप्रद सेयर भर्न अव २ दिन मात्र बाकी, कहाँ जाने भर्न ?


राइट सेयर :
कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था लि.
हकप्रद : १००%  (१६ लाख कित्ता)
खुल्ला भएको मिति : मंसिर २३ गते,आइतबार
अन्तिम दिन : पुस २९ गते, आइतबार 

विवरण :
नाडेप लघुवित्त वित्तीय संस्था १००% हकप्रद भर्ने शुक्रबारसहित गरेर २ दिन मात्र समय बाकी रहेको छ । कम्पनीले १:१ अनुपातमा १६ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद मंसिर ६ गतेसम्म कायम सेयरधनीले मात्र आबेदन दिन पाउने छन् ।

आवेदन दिन सकिने साखाहरु :
 नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, काठमाडौं
नाडेपको केन्द्रीय कार्यालय गजुरी धादिङ र यसका सम्पूर्ण शाखा
नेपाल धितोपत्र इजाजत प्राप्त सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १ करोड ३९ लाख ९ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ३४ रुपैयाँ ७७ पैसा 
प्रकाशित मिति : Friday, January 11, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal