×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाष्ट रिमाइन्डर : नाडेप लघुवित्त १००% हकप्रद भर्ने आज अन्तिम दिन, यी ठाउँबाट भर्न सकिने

लाष्ट रिमाइन्डर :

कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था लि.

हकप्रद : १००%  (१६ लाख कित्ता)
खुल्ला भएको मिति : मंसिर २३ गते,आइतबार
अन्तिम दिन : आज (पुस २९ गते, आइतबार)

विवरण :

नाडेप लघुवित्त वित्तीय संस्था १००% हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १:१ अनुपातमा १६ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद मंसिर ६ गतेसम्म कायम सेयरधनीले मात्र आबेदन दिन पाउने छन् ।

आवेदन दिन सकिने साखाहरु :
 नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, काठमाडौं
नाडेपको केन्द्रीय कार्यालय गजुरी धादिङ र यसका सम्पूर्ण शाखा

नेपाल धितोपत्र इजाजत प्राप्त सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल :

चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १ करोड ३९ लाख ९ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ३४ रुपैयाँ ७७ पैसा 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: